Biratnagar, Morang, Nepal
अर्थ

किरण पण्डित राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त

-
अखवारका कुरा
२४ चैत २०८२, मङ्गलवार

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकमा रिक्त रहेका दुई डेपुटी गभर्नरमध्ये एक पदमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो । विसं २०६२ सालमा बैंकिङ सेवामा प्रवेश गरेका पण्डितलाई अर्थ मन्त्रालयको प्रस्तावमा उक्त जिम्मेवारी दिइएको हो ।

View : 45

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved