2026-07-30 01:28:33
विराटनगर - आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा विराटनगर–५ स्थित एभरेष्ट माध्यमिक विद्यालयमा कविता, सिर्जना र स्रष्टाप्रतिको सम्मान एकै मञ्चमा अभिव्यक्त भएको छ। विद्यालयले आयोजना गरेको कविता वाचन प्रतियोगिता र स्रष्टा सम्मान कार्यक्रमले साहित्यप्रेमी विद्यार्थीलाई सिर्जनात्मक अभिव्यक्तिको अवसर प्रदान गर्नुका साथै अग्रज स्रष्टाप्रति सम्मान व्यक्त गरेको हो। विद्यालयको सभाहलमा आयोजित प्रतियोगितामा कक्षा ११ र १२ का २४ विद्यार्थ...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved