2026-08-01 18:04:50
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले नेपालमा संग्रहालय क्षेत्रको विकासमा वित्तीय स्रोतको अभाव सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको बताएका छन् । नेपालमा संग्रहालयहरूको वर्तमान अवस्था र भावी मार्गचित्र सम्बन्धी संवाद कार्यक्रममा बोल्दै उनले संग्रहालयसँग सम्बन्धित सरकारी संरचना तथा गतिविधि छरिएर रहेकाले तिनलाई एकीकृत रूपमा अघि बढाउन आवश्यक रहेको बताए । सांस्कृतिक विषय विभिन्न समुदायसँग जोडिएकाले त्य...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved