Biratnagar, Morang, Nepal
प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम  परिषद्का  करार तथा ज्यालादारी कर्मचारीद्वारा  चरणबद्ध आन्दोलन घोषणा।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्का करार तथा ज्यालादारी कर्मचारीद्वारा चरणबद्ध आन्दोलन घोषणा।

१४ साउन २०८३, बिहिवार

भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिकहरूको केन्द्रीय संघर्ष समितिले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । समितिले बिहीबार जारी गरेको अपिलमा कर्मचारीहरूको हकहित, सामाजिक सुरक्षा तथा सेवाको सुनिश्चितताका लागि परिषद् व्यवस्थापनसमक्ष ९ बुँदे मागपत्र पेश गरिएको उल्लेख गर्दै २०७७ सालदेखि विभिन्न चरणमा आन्दोलन तथा वार्ताका प्रयास भए पन...

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved