2026-08-03 07:11:53
काठमाडौं । दुई तिहाइ नजिकको सरकारप्रति गैर आवासीय नेपालीहरु बढी आशावादी छन् । वर्षौंदेखि ओझेलमा पारिएका र अल्झाएर राखिएका आफ्ना मुद्दाहरु पूरा हुने विश्वासमा पनि छन् । गैर–आवासीय नेपाली संघ (एनआरएनए)की उपाध्यक्ष रोजिना प्रधान राई आफ्नै तिनै माग र मुद्दाका फाइलहरु बेकेर काठमाडौंमा दौडधुप गरिरहेकी छिन् । विषयबस्तुबारे मन्त्रीहरुलाई बुझाउन र सम्झाउन रोजिनासहितको टोली सिंहदरबार ओहोरदोहोर गरिरहेका छन् । ‘हाम्रा थुप्रै विषयहरु अझै अड्किर...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved