2026-04-30 19:54:25
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा सक्रिय कलाकार बिनिता कार्की अहिले फिल्म ‘पीआर’ मार्फत चर्चामा छिन् । मोडलिङबाट सुरु भएको उनको यात्रा अहिले अभिनयतर्फ केन्द्रित हुँदै नेपाली फिल्म उद्योग सम्म आइपुगेको छ । अष्ट्रेलियामा रहेका नेपाली युवाहरुको कथा बोकेको फिल्म ‘पीआर’ ले दर्शकको राम्रो ध्यान खिचेको छ । बिनिता कार्कीले यस फिल्मले प्रवासमा रहेका नेपाली युवाको जीवन, संघर्ष र सपनालाई वास्तविक रूपमा प्रस्तुत गरेको बताएकी छिन्...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved