2026-03-16 16:50:05
विराटनगर। आइतबार बिहानको घाम अझै टोलका गल्लीभित्र राम्ररी पस्न पाएको थिएन। तर सप्तकोशी टोलमा मानिसको चहलपहल सुरु भइसकेको थियो। हातमा कागज, सूची र फोहोर संकलन कार्ड बोकेर घर-घर पुगिरहेका एक व्यक्ति देखिन्थे। उनी थिए देवचन्द्र घिमिरे। कसैलाई फोहोर संकलन कार्ड बुझाउँदै, कसैलाई फोहोर छुट्याउने तरिका सम्झाउँदै घिमिरे आफ्नो नियमित दैनिकीमै थिए। तर त्यो आइतबार सामान्य दिन थिएन। सोही दिनदेखि सप्तकोशी टोललाई औपचारिक रूपमा फोहोरमुक्त टोल घोषणा गरिँदै...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved