2026-09-15 07:36:14
विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस परिसरमा लिलाम गरिएका रुख कटानको विषय विवादित बन्दै गएपछि नेपाल वन पैदावार उद्योग व्यवसायी संघ, मोरङले आपत्ति जनाएको छ। संघका अध्यक्ष रामकुमार दाहालले जारी गरेको विज्ञप्तिमा क्याम्पसले प्रचलित कानुन तथा निर्धारित प्रक्रिया पूरा गरी सार्वजनिक लिलाममार्फत बिक्री गरेका रुख सम्बन्धित व्यवसायीले खरिद गरिसकेको अवस्थामा कटानको काममा विभिन्न व्यक्तिबाट अवरोध सिर्जना गर्न खोजिएको उल्लेख छ। संघले सार्वजनिक...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved