2026-07-30 01:27:15
विराटनगर: विराटनगरको सबैभन्दा पुरानो तथा ऐतिहासिक धार्मिक आस्थाको केन्द्र मानिने ठाकुवाडी रोडस्थित रामजानकी मन्दिरको सञ्चालक समितिको अध्यक्षमा कोशी प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता रुपेश कोइराला सर्वसम्मत निर्वाचित भएका छन्। रामजानकी मन्दिर संरक्षक मण्डलका अध्यक्ष गणेशप्रसाद राठीको अध्यक्षतामा शनिबार सम्पन्न निर्वाचनबाट कोइरालाको नेतृत्वमा आगामी दुई वर्षका लागि १५ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन भएको हो। निर्वाचनअनुसार समित...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved