Biratnagar, Morang, Nepal
अर्थ

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

-
अखवारका कुरा
२६ जेठ २०८३, मङ्गलवार

Advertisement

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर ३ लाख १ हजार ९०० सय रुपैयाँमा कारोबार भएको छ । सोमबार सुनको मूल्य तोलामा दुई लाख ९९ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य चार हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो । 

View : 7

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved