काठमाडौँ। संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज कुमार शर्माको सुनुवाइ गरेको छ। समितिका अनुसार संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८३ को दफा १९ बमोजिम सुनुवाइ प्रक्रिया अघि बढाएको छ।शर्माको आजै सुनुवाइ सक्ने सत्ता पक्षको तयारी छ ।
View : 43
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved