पोखराबाट चित्र सोल्टी गुरुङ अध्यक्षमा, किरात राई पत्रकार संघको भोजपुरमा भएको छैटौ राष्ट्रिय महाधिवेशनबाट अवतार राई पुनः अध्यक्षमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको यो बैठक शुभकामना व्यक्त गर्दछ ।
१३. मधेस प्रदेशको सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका –१, फत्तेपुरमा फोनिजको पाँचौ केन्द्रीय पूर्ण बैठक सम्पन्न भएको छ । बैठक सफल बनाउन सहयोग गर्नुहुने सप्तकोसी नगरपालिका, मधेस प्रदेश सभा सदस्य माननीय राजकुमार लेखी, वडा नं। ५ को कार्यालय तथा अध्यक्ष गोसाई चौधरी लगायत सबैमा बैठक धन्यवाद ज्ञापन गर्दछ ।
View : 179
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved