Biratnagar, Morang, Nepal
देश

मोरङ ६ मा डा.कोइरालाले दर्ता गराए उम्मेदवारी

-
अखवारका कुरा
६ माघ २०८२, मङ्गलवार

Advertisement


विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइलाले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।
मंगलबार मोरङ ६ मा कोइराला आफ्नो उम्मेदवार दिएका हुन् ।
कांग्रेस संसदीय बोर्डले मोरङका छ वटै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।
जसमा नेता कोइराला, डा.मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, डा.सुनिल शर्मा, खड्ग फागो र फुलकुमार लालबानी रहेका छन् ।
जसअनुसार मोरङ १ मा फागो, मोरङ २ मा रिजाल, मोरङ ३ मा शर्मा, मोरङ ४ मा घिमिरे, मोरङ ५ मा लालवानी र मोरङ ६ मा कोइराला रहेका छन् ।

View : 61

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved