Biratnagar, Morang, Nepal
देश

न्यायिक सुधारको माग गर्दै प्रधानन्यायाधीशलाई १४ बुँदे ज्ञापनपत्र

-
अखवारका कुरा
१७ कार्तिक २०८३, सोमवार

Advertisement

तयार गर्नुपर्ने र मुद्दाको सुनुवाइ तथा फैसला संविधान र प्रचलित कानुनले तोकेको समयसीमाभित्र सम्पन्न गर्नुपर्ने माग गरिएको छ । 

 

एउटै प्रकृतिका मुद्दामा सर्वोच्च अदालतका संयुक्त तथा पूर्ण इजलासबाट स्थापित नजिरको एकरूप कार्यान्वयन गर्नुपर्ने तथा कारागारमा कैदीबन्दीमाथि हुने दुव्र्यवहार अन्त्य गर्न नियमित अनुगमन, निरीक्षण र कैदीबन्दीसँग प्रत्यक्ष संवादका लागि तत्काल अनुगमन टोली गठन गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा उल्लेख छ ।

 

ज्ञापनपत्रमा न्यायिक क्षेत्रभित्र देखिएका विकृति, विसङ्गति र बेथिति अन्त्य गरी नागरिकको न्यायप्रतिको विश्वास अभिवृद्धि गर्न राज्यका सम्बन्धित निकाय गम्भीर हुनुपर्नेमा जोड दिइएको छ ।

 

ज्ञापनपत्रका ज्ञापनकर्ता सिंहले मागहरू निर्धारित समयभित्र सम्बोधन नभए मंसिर १ गतेदेखि आमरण अनशन सुरु गर्ने जनाएका छन् ।

View : 183

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved