गत बिहीबारदेखि सुरु भएको ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सोमबार समापन हुँदैछ । मेलामा घरेलु तथा विदेशी उत्पादनका सामग्रीहरु राखिएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी सार्कस्तरीय मेलालाई व्यवसायिक गतिविधि पुनः चलायमान बनाउने प्रमुख अवसरका रूपमा हेरिएको छ ।
View : 7
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved