Biratnagar, Morang, Nepal
देश

थामे बाढीले क्षति पुर्‍याएको सगरमाथा पदमार्ग पुनर्निर्माण हुँदै (तस्बिरहरू)

-
अखवारका कुरा
८ जेठ २०८३, शुक्रवार

Advertisement

थामे बाढीले क्षति पुर्‍याएको सगरमाथा पदमार्गको पुनर्निर्माण कार्य भइरहेको छ। यात्राका क्रममा पर्यटक तथा पदयात्रीहरूलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ। विश्वकै सर्वोच्च शिखरतर्फको यात्रालाई सुरक्षित र व्यवस्थित बनाउन स्थानीय समुदाय, स्थानीय सरकार तथा सम्बन्धित निकायहरू पुनर्निर्माणमा जुटिरहेका छन्।

View : 45

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved