Biratnagar, Morang, Nepal
देश

महासंघका नव निर्वाचित अध्यक्ष श्रेष्ठ लगाएत अन्य सदस्यहरुले पनि लिए सपथ (तस्बिरसहित)

२४ वैशाख २०८३, बिहिवार

Advertisement

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नव निर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले अध्यक्ष पदको शपथ ग्रहण गरेका छन् । महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले नव निर्वाचित अध्यक्ष श्रेष्ठलाई शपथ ग्रहण गराएका हुन् । नव निर्वाचित अध्यक्ष श्रेष्ठले शपथ ग्रहण गरे लगतै अन्य नव निर्वाचित सदस्यहरुले समेत सपथ ग्रहण गराएका हुन् ।

View : 101

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved