Biratnagar, Morang, Nepal
+977-9708590006
देश

एक वर्षमा अख्तियारबाट विशेष अदालतमा २०१ मुद्दा दर्ता

-
अखवारका कुरा
३० भदौ २०८१, आइतवार

Advertisement


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधीमा विशेष अदालतमा २०१ मुद्दा दर्ता गरेको जानकारी गराएको छ ।

 आइतबार अख्तियार दिवसको अवसरमा पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्त नरहरी घिमिरेले गत आर्थिक वर्ष २०८०/८१ मा विषेश अदालतमा दुई सय एक मुद्दा दर्ता भएको जानकारी दिए । 

 प्रवक्ता घिमिरेका अनुसार उक्त मुद्दाहरु बापत एक हजार पाँच सय ४५ जनलाई प्रतिवादी बनाई ८ अर्ब ४० करोड ६ लाख ४९ हजार बिगो उठाएको जानकारी दिए ।

View : 133

Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved