Biratnagar, Morang, Nepal
देश

पूर्वाधार सम्मेलनअघि ५९ वटा कानुन संशोधन गर्ने तयारीमा सरकार

-
अखवारका कुरा
२० कार्तिक २०८३, बिहिवार

Advertisement

यद्यपि अध्यादेशमार्फत ल्याइएका कानुनलाई पनि पछि संसद्मा प्रतिस्थापन विधेयकका रूपमा पेस गरी दुवै सदनबाट पारित गराउनुपर्ने उनले स्पष्ट पारिन् ।

 

पूर्वाधार विकास, लगानी विस्तार र मुलुकको आर्थिक रूपान्तरणसँग सम्बन्धित कानुनी सुधारका विषयमा संसद्का दुवै सदनले सकारात्मक भूमिका निर्वाह गर्ने विश्वाससमेत उनले व्यक्त गरिन् ।

 

मन्त्री गौतमले कानुन संशोधनका बाँकी कामलाई अन्तिम रूप दिन सम्बन्धित निकाय तथा सरोकारवालासँग थप छलफल र समन्वय गरिने बताइन्

। 

 

View : 172

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved