Biratnagar, Morang, Nepal
देश

तीन वटा संसदीय समितिको बैठक बस्दै

-
अखवारका कुरा
५ जेठ २०८३, मङ्गलवार

Advertisement

काठमाडौं । आज तिन वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।
आज संसदीय सुनुवाइ समिति, अर्थ समिति र विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको हो ।
बिहान ८ बजे बस्ने भएको संसदीय सुनुवाइ समितिको चौथो बैठकमा उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने सम्बन्धमा छलफल हुनेछ ।
यसैगरी, अर्थ समितिको बैठक पनि बस्ने भएको छ । बिहान ९ः३० बजे बस्ने भएको बैठकमा उपसमितिहरूबाट सम्पादित कामकारबाही सम्बन्धमा जानकारी लिने र अन्य विविध विषयमा पनि छलफल हुनेछ ।
यस्तै, विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक आगामी ‘आ।व।२०८३÷०८४ को बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरूसँग छलफल’ हुनेछ 

View : 49

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved