Biratnagar, Morang, Nepal
राजनीति

शिक्षा र स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै्

-
अखवारका कुरा
२१ जेठ २०८३, बिहिवार

Advertisement

काठमाडौं । आज  शिक्षा र स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ ।

 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बिहान ११ बजे बस्ने भएको हाे ।

 

बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल हुने कार्यसूची छ ।

View : 4

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved