पारिएको जनाए ।
उनले चेक काट्न बाध्य बनाएलगत्तै आफूले ‘अपराधिक बलप्रयोग’ सम्बन्धी मुद्दा दायर गरेको र त्यसपछि सरीता केसीले चेक अनादरसम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर गरेको उनको भनाइ छ ।
आफूले अदालतमा केसी र विष्टबीचको भनिएको लेनदेनसम्बन्धी विवाद समाधान भइसकेको तथा आफू उक्त कारोबारमा जिम्मेवार नरहेको प्रमाण पेस गरेको भए पनि ती प्रमाणलाई पर्याप्त रूपमा सम्बोधन नगरिएको खनालको दाबी
छ ।
View : 28
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved