Biratnagar, Morang, Nepal
देश

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै

-
अखवारका कुरा
१५ असोज २०८३, बिहिवार

Advertisement

काठमाडौं । आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै छ । 

प्रत्यक वर्ष अक्टोबर १ तारिखका दिन विश्वभरि नै ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’का रुपमा मनाउने गरिन्छ । 

संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’का रुपमा मनाउने प्रस्ताव पारित गरे गरेको थियो । 

View : 27

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved