Biratnagar, Morang, Nepal
राजनीति

निर्वाचनको तयारीबारे जानकारी दिन आयोगले पत्रकार सम्मेलन गर्दै

-
अखवारका कुरा
२० फागुन २०८२, बुधवार

Advertisement

काठमाडौं । निर्वाचनको तयारीका सम्बन्धमा जानकारी दिन निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्ने भएको छ ।

आयोगले आज दिउँसो २ बजे आयोगको मिडिया सेन्टर हलमा प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारीबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने लागेको हो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको सम्पूर्ण तयारीबारे जानकारी बारे ब्रिफिङ गर्ने छन् । फागुन २१ गते अर्थात भोली प्रतिनिधि सभा सदस्यको निर्वाच हुँदैछ ।

View : 23

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved