Biratnagar, Morang, Nepal
देश

आज इद उल फित्र पर्व मनाइँदै

-
अखवारका कुरा
७ चैत २०८२, शनिवार

Advertisement

काठमाडौं । आज इद उल फित्र पर्व मनाइँदै छ ।

आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाइन्छ ।

यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मिठा खानेकुरा खान दिने चलन छ ।
खुसीपूर्वक दान गरेर दिन दुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो ।

View : 27

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved