Biratnagar, Morang, Nepal
अर्थ

६ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

-
अखवारका कुरा
१९ असार २०८३, शुक्रवार

Advertisement

9काठमाडौं ।नेपाली बजारमा आज सुनको मूल्य ६ हजार २ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

बिहीबार २ लाख ७७ हजार ३ सय रुपैयाँ प्रतितोलामा सुन कारोबार भएको थियो ।

महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार २ सय ७० रुपैयाँ थियो । 

View : 14

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved