जानुलाई मात्र सफलताको बाटो नठान्न आग्रह गर्छन् । प्रविधि र आधुनिक शिक्षाप्रतिको आकर्षण स्वाभाविक भए पनि पुष्प तथा नर्सरी व्यवसायमा मेहनत, धैर्य र बजारको माग बुझ्न सके स्वदेशमै राम्रो सम्भावना रहेको उनको विश्वास छ ।
बिरुवा खरिद गर्दा अनलाइनमा देखिएको मूल्यमा मात्र भर नपरी नर्सरीमै पुगेर स्वस्थ र गुणस्तरीय बिरुवा छनोट गर्नुपर्ने उनको सुझाव छ । माटोसँग जोडिएर निरन्तर मेहनत गर्ने हो भने आफ्नै देशमै सम्मानजनक आम्दानी र सन्तुष्ट जीवन सम्भव छ भन्ने उदाहरण बनेका छन् कृष्णप्रसाद दाहाल
।
View : 39
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved