Biratnagar, Morang, Nepal
देश

पारिश्रमिक नपाएपछि कर्णालीका पूर्व सदस्यसचिव सञ्ज्याल सर्वोच्चमा

-
अखवारका कुरा
२४ भदौ २०८३, बुधवार

Advertisement

दुई पटक पारिश्रमिक तथा सेवा–सुविधा प्राप्त गरेका थिए । त्यसपछि भने १७ महिना ५ दिनको पारिश्रमिक तथा सेवा–सुविधा रोकिएको उनको दाबी छ ।

 

रङ्गशाला निर्माणमा सञ्ज्यालको नेतृत्व

 

सञ्ज्यालकै नेतृत्वमा वीरेन्द्रनगरमा प्रादेशिक रङ्गशाला निर्माणको काम अघि बढेको थियो । उक्त रङ्गशालालाई कर्णालीको खेल पूर्वाधारमा उदाहरणीय संरचनाका रूपमा लिइन्छ ।

 

सञ्ज्यालको कार्यकाल २०८१ पुसमा समाप्त भएको थियो । कार्यकाल समाप्त भएको लामो समयसम्म पनि आफूले पाउनुपर्ने पारिश्रमिक तथा सेवा–सुविधा नपाएपछि उनी न्यायिक उपचारका लागि सर्वोच्च अदालत पुगेका हुन् ।

View : 44

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved