सरकारले उपलब्ध गराएको रकम नयाँ सहायता नभई व्यवसायीले पहिले नै पाउनुपर्ने सुविधाको निरन्तरता मात्रै हो ।
उनले डिजेलको मूल्य प्रतिलिटर २.३० देखि २.४० युरोसम्म पुग्नु असह्य भएको भन्दै मूल्यमा अधिकतम सीमा तोक्न माग गरेकी छन् । ट्रक चालकहरूले इन्धनको बढ्दो मूल्यले व्यवसाय सञ्चालन गर्न कठिन भएको र सरकारले पर्याप्त सहयोग नगरेको गुनासो गरेका छन् । उनीहरूले इन्धनको मूल्य नियन्त्रण तथा व्यवसायलाई टिकाइराख्न सक्ने व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।
सरकारले आर्थिक सहायता घोषणा गरे पनि इन्धनको मूल्य नियन्त्रण र ढुवानी व्यवसायको लागत घटाउने विषयमा ठोस समाधान नआए संकट पुनः दोहोरिन सक्ने व्यवसायीहरूको चिन्ता छ ।
View : 44
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved