Biratnagar, Morang, Nepal
देश

वीरगञ्जको सम्पदा जोगाउन काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

२० वैशाख २०८३, आइतवार

Advertisement

काठमाडौंको माइतीघर मण्डलामा वीरगञ्जको ऐतिहासिक तथा प्राचीन सम्पदा संरक्षणको माग गर्दै विरोध प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरूले ‘वीरगञ्जमा डोजर आतंक बन्द गर’, ‘वीरगञ्जको ऐतिहासिक प्राचीन सम्पदा मास्न पाइदैन’ लेखिएका पम्प्लेट बोकेर विरोध जनाएका हुन्।

View : 114

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved