Biratnagar, Morang, Nepal
देश

मन्त्रिपरिषद् बैठककाे निर्णय : सेयर लाभमा अग्रिम कर घट्यो, बाढीपीडितका लागि अस्थायी आवासको तयारी

३१ भदौ २०८३, बुधवार

Advertisement

। क्षतिग्रस्त विद्यालयका विद्यार्थीको पठनपाठन निरन्तरता दिन अस्थायी सिकाइ केन्द्र सञ्चालन गरिएको हो ।

 

क्षतिग्रस्त विद्यालय पुनर्निर्माणका लागि आवश्यक विवरण तथा अभिलेख संकलन भइरहेको सरकारले जनाएको छ । तत्काल नजिकैको विद्यालयमा स्थानान्तरण गर्नुपर्ने विद्यार्थीलाई स्थानान्तरण गर्ने, काठमाडौं ल्याउनुपर्ने विद्यार्थीका लागि आवश्यक व्यवस्था मिलाउने तथा संस्थागत विद्यालयमा स्थानान्तरण गर्नुपर्ने अवस्थाका विद्यार्थीको समेत विवरण संकलन भइरहेको प्रवक्ता पोखरेलले बताए ।

View : 7

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved