Biratnagar, Morang, Nepal
अर्थ

घट्यो पेट्रोलियम पदार्थको मूल्य

२ वैशाख २०८२, मङ्गलवार

Advertisement

काठमाडौं, वैशाख २:
पेट्रोलियम पदार्थमा मूल्य घटेको छ । आयल निगमले आजदेखि पेट्रोल र डिजेल/मट्टितेलको खुद्रा मूल्य घटाएको छ।

भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य अनुसार, निगमले प्रति लिटर पेट्रोल र डिजेल दुवैमा रू. २ कम गरेको छ। अब देशभरका पेट्रोलपम्पमा  इन्धन नयाँ दरमा पाइनेछ।


कुन ठाउँ कुन वर्गमा पर्छ?

पहिलो वर्ग (सबैभन्दा सस्तो):
चारआली, विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, वीरगञ्ज

दोस्रो वर्ग:
पोखरा, हेटौंडा

तेस्रो वर्ग (अरू सबै ठाउँ):
देशभरिका अन्य क्षेत्रहरू

निगमको अनुसार उपभोक्ताको हितमा निर्णय गर्दै  मूल्य घट्दा सिधै जनतालाई फाइदा पुग्नुपर्छ भन्ने नीति अनुसार मूल्य घटाइएको हो । 

View : 89

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved