Biratnagar, Morang, Nepal
देश

खराब मौसमका कारण केही उडान अवरुद्ध, विमानस्थलमा यात्रुको चाप

-
अखवारका कुरा
९ असोज २०८३, शुक्रवार

Advertisement

काठमाडौं । खराब मौसमका कारण हवाई उडान प्रभावित भएको छ । शुक्रबार सुर्खेत, पोखरा, भरतपुर र लुक्लामा उडान हुन सकेको छैन । 

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार खराब मौसम र भिजिबिलिटी कमजोर भएका कारण शुक्रबार सुर्खेत, पोखरा, भरतपुर र लुक्लामा आन्तरिक उडान हुन सकेको छैन भने अन्य स्थानमा भने उडानमा समस्या छैन्।  

 

नियमित भएका उडान पनि डिले भएका कारण यात्रुहरु अलपत्र परेका छन् । निरन्तरको वर्षा र धुम्म भएको वातावरणको कारण भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएको हो । 

 

उडान अवरुद्ध हुँदा विमानस्थलमा यात्रुको चाप बढेको छ ।

View : 12

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved