Biratnagar, Morang, Nepal
खेलकुद

आईपीएल क्रिकेटमा आज मुम्बई र बेङ्गलुरु भिड्दै

-
अखवारका कुरा
२५ चैत २०८१, सोमवार

Advertisement

विराटनगर । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) विच भिडन्त हुँदै छ । 

नेपाली समयअनुसार बेलुका ७:४५ बजे वान्खडेमा खेल हुनेछ । बेङ्गलुरु ३ खेलमा चार अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । चार खेल खेलेको गुजरात २ अङ्कसहित आठौं स्थानमा छ ।

हिजो भएका खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले पराजित गरेको थियो ।

View : 138

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved