Biratnagar, Morang, Nepal
खेलकुद

विश्वकप छनौट

विश्वकपको छनोटको तयारी : आज नेपाल कतारसँग भिड्दै

-
अखवारका कुरा
२० असोज २०८२, सोमवार

Advertisement

काठमाडौं  । आईसीसी टी–२० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम आज कतारसँग भिड्दै छ।
विश्वकप छनोट अघि अभ्यास खेल खेलिरहेको नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो। 

नेपाल र कतारको अभ्यास खेल सोमबार दिउँसो ४ः१५ बजे सुरु हुनेछ। 

यसअघि शनिबार भएको ओमानविरुद्धको वार्मअप म्याचमा नेपाल ६ विकेटले विजयी भएको थियो। 

शनिबारको पहिलो वार्मअप म्याचमा ओमानले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य नेपालले १७ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा पूरा गरेको हो।

View : 103

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved