नेपाल विद्युत प्राधिकरणको ताकेता पछि केही उधोगहरुले बक्यौता बुझाएछन । यसरी बक्यौता रकम बुझाउने उधोगहरु :
१) जिबी टेक्सटाइल – ४९ लाख ४८ हजार
२) नारायण रबर उद्योग – १० लाख ५६ हजार
३) शुभश्री अग्नी सिमेन्ट – ९८ लाख ८१ हजार
४) विनायक स्पात प्रा.लि – ७ लाख ५२ हजार
५) नव नेपाल प्लास्टिक इन्डस्ट्रिज – २ लाख ५ हजार
६) शुभ लक्ष्मी पोलिमर्स – ३ लाख ७८ हजार
७) एजी हेल्थ इन्डस्ट्रिज – ७६ हजार
८) सर्वोत्तम सिमेन्ट – ११ करोड ९६ हजार
९) सम्राट सिमेन्ट – ३ करोड ७७ लाख ७३ हजार
१०) रोल्पा सिमेन्ट – ९९ लाख १२ हजार
११) नेशनल रबर इन्डस्ट्रिज – ५९ हजार
यसले गर्दा राज्यको ढुकुटीमा करोडौं रकम जम्मा भएको छ ।
View : 121
Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved