Biratnagar, Morang, Nepal
राजनीति

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

-
अखवारका कुरा
१५ असार २०८३, सोमवार

Advertisement

काठमाडौं । राष्ट्रियसभा बैठक आज (सोमबार) बस्ने भएको छ । बैठक सोमबार अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो । 

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३क को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८३’ सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

View : 19

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved