Biratnagar, Morang, Nepal
देश

चलचित्रकर्मी र शुभेच्छुकहरु रक्तदान महादान अभिनामा (भिडियो र फोटोहरु)

-
अखवारका कुरा
१४ असार २०८३, आइतवार

Advertisement

चलचित्र विकास बोर्डको आफ्नो २६औं वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । आइतबार आयोजित कार्यक्रममा चलचित्रकर्मी, निर्देशक, निर्माताहरु एवम शुभेच्छुकहरुको सहभागिता रहेको छ । रक्तदान महादान भन्ने अभियान स्वरुप सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो ।

View : 25

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved