Biratnagar, Morang, Nepal
प्रदेश

मधेश प्रदेश सरकार

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

-
अखवारका कुरा
२८ असोज २०८२, मङ्गलवार

Advertisement

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएका छन् ।

आज बसेको प्रदेश सभाको बैठकमा सिंहले विश्वासको मत लिने भनिएकोमा उनले मार्गप्रशस्त गर्दै राजीनामा दिएको घोषणा गरेका छन् ।

सो पश्चात सभामुख रामचन्द्र मण्डलले उनलाई राजीनामा लिखित रुपमा प्रदेश प्रमुख कार्यालयलाई बुझाउन निर्देशन दिएका छन् ।

यो संगै अब मधेश प्रदेशमा नयाँ सरकार निर्माण गर्ने ढोका खुलेको छ ।

View : 65

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved