Biratnagar, Morang, Nepal
बिमा

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संचालकमा आशिष कुमार अग्रवाल नियुक्त

-
अखवारका कुरा
२८ कार्तिक २०८१, बुधवार

Advertisement

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संचालकमा आशिष कुमार अग्रवाल नियुक्त भएका छन् ।

कम्पनीका संस्थापक शेयरधनी पुजा इन्टरनेशनल नेपाल प्रालिको प्रतिनिधि अग्रवाल कात्तिक २७ गतेदेखि हुने गरि संचालकमा नियुक्ति भएका हुन् भने मंगलबार बसेको संचालक समितिको बैठकले उनलाइ संचालक मा नियुक्त गर्ने निर्णय गरेको हो । 

View : 872

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved