कम्युनिष्ट नेता निर्मल लामाको स्मृतिमा आयोजित २६औँ निर्मल लामा स्मृति सभामा विभिन्न कम्युनिष्ट नेताहरुले लामाको स्मरण गरेका छन् । आइतबार पेरिसडाँडामा आयोजित कार्यक्रममा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, मोहनविक्रम सिंहलगायतको उपस्थिति थियो ।
View : 9
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved