Biratnagar, Morang, Nepal
+977-9708590006
खेलकुद

इंग्ल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित

-
अखवारका कुरा
१६ कार्तिक २०८१, शुक्रवार

Advertisement

हङकङ सुपर सिक्सेस प्रतियोगितामा नेपालले इंग्ल्यान्डमाथि सनसनीपूर्ण जित निकालेको छ ।

९८ रनको लक्ष्य पाएको नेपालले बिना क्षति १० बल बाँकी रहँदै सहज जित निकालेको हो । 


निर्धारित ६ ओभरमा हङकङले एक बल बाँकी रहँदा अलआउट हुँदै ९७ रन बनाएको थियो ।

 नेपालका लागि कप्तान सन्दीप जोराले विस्फोटक ब्याटिङ गर्दै १२ बलमा ६ छक्का र ३ चौकाको मद्दतमा ५० रन बनाए भने  अर्का ओपरन लोकेश बमले ११ बलमा २० रनको योगदान दिए 

टस हारेर पहिला ब्याटिङमा उत्रेको इंग्ल्यान्डका लागि कप्तान रवि बोपाराले विस्फोटक ब्याटिङ गरे ।

नेपालका लागि विवेक यादव र प्रतिश जीसीले दुई दुई विकेट लिन सफल रहे भने  लोकश बम र नारायण जोशीले एक एक विकेट लिए । 

View : 126

Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved