तथा काठमाडौं परिसरबाट विभिन्न समयमा मुद्दा चलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भदौ २४ गतेको जेन–जी आन्दोलनपछि एटीएम तथा बैंकमा भएका लुटपाटका घटनामा पनि माझी समूहको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, पछिल्लो समय भएका दुई घटनालाई आधार बनाएर प्रहरीले समूहको अनुसन्धान अघि बढाएको थियो ।
View : 4
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved