Biratnagar, Morang, Nepal
देश

कालिञ्चोक भगवती मन्दिरको फेदीस्थित कुरी बजार (तस्विरहरु)

-
अखवारका कुरा
१ फागुन २०८२, शुक्रवार

Advertisement

दोलखा जिल्लास्थित कालिञ्चोक भगवती मन्दिरको फेदीमा पर्ने कुरी बजार एक शान्त र रमणीय स्थलको रूपमा परिचित छ । दर्शनार्थीहरू प्रायः यहाँ विश्राम गर्न, प्रकृतिको सुन्दरतामा रमाउन आउँछन्।

बजारको वातावरण शान्त, स्वच्छ र मनमोहक छ, जसले आगन्तुकलाई अद्भुत अनुभव दिन्छ । वरिपरिका पहाड र हरियालीमा रमाउन कुरी बजार आन्तरिक तथा बाह्य पर्यटनहरुको रोजाईमा पर्ने स्थान हो ।

View : 54

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved