Biratnagar, Morang, Nepal
अर्थ

व्यवसायी शंकर अग्रवाल पक्राउ

-
अखवारका कुरा
२१ चैत २०८२, शनिवार

Advertisement

काठमाडौं ।प्रहरीले  व्यवसायी शंकर अग्रवाल पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले अग्रवाललाई शुक्रबार पक्राउ गरेको हो ।

अग्रवाललाई सम्पत्ति सुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको व्यूरोले जनाएको छ । अहिले अग्रवाललाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ ।

बिहीबारमात्रै व्यवसायी दीपक भट्टलाई पनि ब्यूरोले पक्राउ गरेको थियो ।

 

View : 26

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved