Biratnagar, Morang, Nepal
अर्थ

महासंघको एशोसियट्स कार्यकारिणी सदस्यतर्फ को-को भए विजयी ?

-
अखवारका कुरा
२३ वैशाख २०८३, बुधवार

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको एशोसियट्सतर्फका कार्यकारिणी सदस्यमा १७ जना विजयी भएका छन् ।

कुल ३३ उम्मेदवारमध्ये धेरै भोट ल्याउने १७ जना निर्वाचित भएका हुन् ।

सबैभन्दा धेरै मत सचिन ढकाल १३९८ मत पाएका छन् । हेमन्त गोल्छा १२०२ मत, अम्बिका प्रसाद पौडेल ११९३ मत, उज्ज्वल कुमार श्रेष्ठ ११५६ मत, शक्ति कुमार बेगानी ११४२ मत, ऋषि अग्रवाल ११२२ मत, सुशील थापा १०९४ मत प्राप्त गरेका हुन् ।

यस्तै, राजेश कुमार अग्रवाल १०८२ मत पाएका छन् । सुयस प्याकुरेल १०६९ मत, रामशरण भण्डारी १०४३ मत, बाबु काजी कार्की १००६ मत, दिवश न्यौपाने ९९१ मत, कृष्ण लाल महर्जन ९८४ मत, शिवराज रेग्मी ९५४ मत, ईश्वर बहादुर जिसी ९४९ मत, सुरज उप्रेती ९०७ मत, बबु लामिछाने ८६० मत प्राप्त गरेका छन् ।

View : 54

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved