Biratnagar, Morang, Nepal
देश

मन्त्री खनाल र म्यानमारका राजदूत थान्ट सिनबिच भेटवार्ता

१६ वैशाख २०८३, बुधवार

Advertisement

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि म्यानमारका राजदूत महामहिम थान्ट सिनबिच भेटवार्ता भएको छ ।
आज परराष्ट्र मन्त्रालयमा उनीहरुबिच भेटर्वाता भएको हो ।

भेटमा व्यापार, आर्थिक सहयोग, सांस्कृतिक सम्बन्ध र जनता-जनता आदान-प्रदान लगायत पारस्परिक हितका विभिन्न विषयमा छलफल भएको छ ।

View : 37

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved