Biratnagar, Morang, Nepal
स्थानीय तह

मनकामना टोल सुधार समाजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

-
अखवारका कुरा
२० असोज २०८१, आइतवार

Advertisement

मनकामना टोल सुधार समाज ले बिजया दशमी  शुभ दिपावली नेपाल संबत तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चिया पान कार्यक्रम सम्पन्न गरेको छ । 

रोहन पौडेलको अध्यक्षता सम्पन्न भएको उक्त कार्यक्रममा  प्रमुख अतिथी कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ का कार्यवाहक अध्यक्ष भक्त थापा , पुर्व वडा अध्यक्ष जीवन थापा ,टोल सुधार समुहका पुर्व अध्यक्ष कुमार पन्त र बलबहादुर राउत लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा उक्त टोलवासिहरुको उत्साहप्रद सहभागितामा हरेक बर्ष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न हुने गरेको स्थानीय सुरज भट्टराईले जानकारी दिए ।
 

View : 622

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved