Biratnagar, Morang, Nepal
देश

आज महावीर जयन्ती मनाइँदै

-
अखवारका कुरा
१७ चैत २०८२, मङ्गलवार

Advertisement

 

काठमाडौं । आज दुई हजार ६२५औँ महावीर जयन्ती मनाइँदै छ ।

आज विभिन्न कार्यक्रम गरी महावीरको मनाइँदै छ । जैन धर्मावलम्बीले यस पर्वलाई महत्त्वपूर्ण चाडका रूपमा मनाउने गर्दछन् ।
नेपालसहित विश्वभर छरिएर जैन धर्मका दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले हर्षोल्लासपूर्वक मनाउँछन् । यस दिनलाई महावीर जन्मकल्याणक समेत भनिन्छ ।

नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ । उनीहरुले महावीरलाई भगवानको रुपमा पुज्ने गर्दछन् ।

View : 41

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved