Biratnagar, Morang, Nepal
राजनीति

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

-
अखवारका कुरा
२१ जेठ २०८३, बिहिवार

Advertisement

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज (बिहीबार) बस्ने भएको छ ।बैठक दिउँसो १:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन ललितपुरमा बस्ने भएको हो । बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने भएकाले समितिका सबै सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको छ ।

View : 30

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved